OMG ! ४० वर्षमै ६९ बच्चा जन्माउने यी महिला

आमा बन्ने प्रत्यके महिलाको सुन्दर सपना हुन्छ । तर कतिपय आमा बन्न अवसरबाट बञ्चित हुन्छ र जविनभर तनाव झेल्छन् । महिलाका लागि यो भन्दा सुन्दर र खुशीको अर्को कुनै कुरा हुनै सक्दैन् ।

आमाबुवा भएर जुन जिम्मेदावारी मानिसहरुले बहन गर्छन त्यो भन्दा ठूलो अर्को कुनै जिम्मेवारी पनि हुँदैन् । र हरेका आमाबुवाले आफ्नो जिम्मेवारी कुशलतापूर्व निर्वाह गनेृ भरमग्दुर प्रयास गर्छन् । त्यसमा केही मात्रे पूर्णरुपमा सफल हुन सक्छन् ।

अहिलेको यो महंगीको जमानामा आफ्ना सन्तानलाई राम्रो पारिवारिक वातावरण दिन एउटा वा त्यसभन्दा बढी दुईवटासम्म बच्चा एउटा परिवारका लागि राम्रो मानिन्छ ।

तर आज हामी यहाँ तपाईहरुलाई त्यस्ता आमाबुवाका बारेमा जानकारी दिदै छौं जसले एक वा दुईवटा मात्रै नभएर ६९ वटा बच्चालाई जन्म दिए । सुन्दै विश्वास नलाग्ने र पत्याउनै गाह्रो हुने यो वास्तविक घटना हो ।

यी महिला विश्वकै बहुचर्चित स्थान जहाँ पछिल्ला कयौं दशक सो क्षेत्रका लागि इजराइल र प्यालेस्टाइनीहरुबीच सधै तनावग्रस्त क्षेत्र ‘गाँजा’ कि हुन् । उनले ६९ जना बच्चा जन्माएर विश्वमा सबेभन्दा धेरै बच्चा जन्माउने आमा बनेकी छन् ।

४० वर्षको उमेरमै ६९ बच्चाको आमा बनेर यी महिलाले संसारमै सबैभन्दा धेरै बच्चाको आमा बन्ने रेकर्ड बनाएकी छन् । तर अफसोस कुरा यो छ कि आफ्नो ६९ औं बच्चा जन्माउने क्रममा उनको मृत्यु भएको थियो ।

तर यी महिलाले एक पटकमा कतिवटासम्म बच्चा जन्माइन त्यसबारेमा केही बताइएको छेन् । साथै उनका ६९ सन्तानमा कति छोरा र कति छोरी छन् उनीहरुको स्वास्थ्य अवस्था कस्तो छ त्यो अज्ञात छ ।

ती महिलाको नाम के हो र उनका पति के काम वा व्यवसाय गर्छन् त्यसबारेमा पनि कुनै जानकारी दिइएको छैन । एजेन्सी

कमेन्ट गर्नुहोस्