मानिस कालो र गोरो हुने यस्तो छ कारण, थाहा पाएर तपाई पर्नु हुने छ चकित !

संसारमा धेरै रङ (छालाको रङ) का मानिस पाइन्छन् । हामी यहाँ शरीरको तव्चा (छाला) को रङका बारेमा कुरा गरिरहेका छनैं । कयौ पटक हामी सोच्छौं कि किन मानिस कालो वा गोरो हुन्छ । आज यसबारेमा हामी तपाईहरुले जानकारी गराउदै छौं ।

छालाको रङ फरक हुने कारण
कालो गोरा मानवीय रङ यसको हुनुको पहिलो र प्रमुख कारण त अनुवांशिक नै हो । मतलब पहिलो कारण हाम्रो आमाबुवासँग मिल्दो छालाको रङ हुने । र दोस्रोकारण हुन्छ हाम्रो शरीरमा पाइने मेलेनिन पदार्थको प्रभाव।

मेलेनिन त्यस्तो तत्व हो जसले हाम्रा छालाको रङ निर्धारण गर्न महत्वपूर्ण भूमिका रहन्छ । मेलेनिन यो कुरामा निर्भर रहन्छ कि हामी कति समय सूर्यको किरण (प्रकाश) मा बस्छौं । अथवा जहाँ हामी बस्छौ त्यहाँ सूर्यको प्रकाश युभी रेज को मात्रा कति छ । त्यसले पनि छालाको रङ कस्तो हुने भन्ने निर्धारण गर्दछ ।

सूर्यको युभी किरणले हाम्रो तव्चालाई ठूलो हानी गर्दछ । तर मेलेनिनले यसबाट हुने हानिलाई रोक्न मद्दत गर्दछ । यसले हाम्रो तव्चामा हुने डिएनएलाई युभी किरणबाट हुने नोक्सानबाट बचाउछ । तव्चाको डिएनएको हुने हानिले हाम्रो तव्चामा क्यान्सर हुने खतरा पनि त्यत्तिकै हुन्छ ।

तव्चामा मेलेनिनको कम वा बढी मात्राले मानिसहरुको छालाको रङमा दुई प्रकारको हुने प्रमुख कारण हो । भू–मध्ये रेखा मा या आस–पासमा बसने मानिसहरुमा युभी किरणको असर बढी हुन्छ । यसले मेलेनिनका खपत बढी हुन्छ । जसका कारणले छालाको रङ कालो वा गाढा कालो हुनछ । त्यस्तै आर्कटिक महादीपमा बस्ने मानिसहरुमा युभी किरण कम पर्छ र उनीहरुको छालाको रङ हल्का खैरो या गोरो हुने गर्दछ ।

मेलेनिनका ३ प्रकारका हुन्छन्:

ऐयुमेलेनिन,

फेमोलेनीन र

न्यूरोमेलानिन।

मेलेनिनका काम
हाम्रो आँखाको रङ ( खैरो, हिरियो, सेता निलो आदी) मेलेनिनमा निर्भर रहन्छ ।

हाम्रो कपालको रङ पनि मेलेनिनमा निर्भर हुन्छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!