पशुपति शर्माको तिज काेसेली ‘बत्ती बाल्नै पर्दैन’ बजारमा (भिडियोसहित)

गायक पशुपति शर्माले यसपालि पनि तिज काेसेली लिएर अाएका छन्  ।

गायक पशुपति शर्मा र गायिका सम्झना भण्डारीले स्वर रहेकाे ‘बत्ती बाल्नै पर्दैन’ गीत बजारमा अाइसकेको छ ।

यु्ट्युबमा पनि यस गीतको भिडियो सार्वजनिक भइसकेको छ ।

अहिलेसम्म यो गीत हेर्नेको संख्या ५,३६२,२१० पुगेका छन् ।

हेर्नुहोस् भिडियो

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  पहिलो गीत 'मनबिनाको धन ठूलो कि धनबिनाको मन'का अशोक दर्जी (भिडियोसहित)
%d bloggers like this: