अफिसर र सिपाहीबीच याे रमाइलो चुट्किला

पुलिसको एउटा अफिसरले एकदम रिसाएर सिपाहीलाई भनेछ ।

अफिसर : मैले यो सुने कि हिजो तिमीले एकदम मात्तिने गरी रक्सी पिएर सडकमा ठेला गुडाउँदै खुब हल्ला मच्चायौ रे, यस्तो चर्तिकलाले हाम्रो पुलिसको के नाम रहन्छ  ? तिमीले सोचेको छौ  ?

पुलिस : यो त  तपाईंलाई मभन्दा धेरै थाहा होला नि, ठेलामा त तपाईं सवार हुनुहुन्थो त ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!