‘चङ्गा चेट’ को ‘ढल्की नाचिदेउ न’ सार्वजनिक (भिडियोसहित)

नेपाली कथानक चलचित्र ‘चङ्गा चेट’को ‘ढल्की ढल्की नाचिदेउ न’ गीत भिडियो अाइसकेकाे छ ।

यस चलचित्रमा मुख्यमा रहेका कलाकारहरु प्रियंका कार्की, परमिता राज्यलक्ष्मी, अायुष्मान देशराज रविन्द्र झा सुरक्षा पन्त र सन्दिप क्षेत्री रहेका छन् ।

हेर्नुहोस् भिडियो-

https://youtu.be/1CDRmQxCLgY

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  रसवरी कसरी बनाउने ? (हेर्नुहोस् भिडियो)
%d bloggers like this: