हेर्नुहोस् ‘छक्का पञ्जा ३’ को ‘पछि उमेर ढल्किन्छ’ को भिडियो

निर्देशक दिपकराज गिरीको निर्देशनमा बनेको नेपाली कथानक चलचित्र ‘छक्का पञ्जा ३’ को ‘पछि उमेर ढल्किन्छ’ गीत युट्युबमा सार्वजनिक भइसकेको छ ।

उक्त गीतमा कलाकार दिपकराज गिरी र दिपीका प्रसार्इंको मूख्य भूमिका रहेको छ ।

युट्युबमा सार्वजनिक भएलगत्तै हेर्नेको संख्या २०९९०९२ पुगेका छन् । अाशा छ अझै यो गीत मनपराउने छन् ।

हेर्नुहोस् यो भिडियो-

https://www.youtube.com/watch?v=Ipp_vNfDbnU

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  पहिलो गीत 'मनबिनाको धन ठूलो कि धनबिनाको मन'का अशोक दर्जी (भिडियोसहित)
%d bloggers like this: