राधेराधे नयाँ ठिमीमा सीजी डिजिटल शोरुम

भक्तपुर, असोज १७ । राधेराधेमा सीजी ईलेक्ट्रोनिक्सले आफ्नो नयाँ सीजी डिजिटल मल्टी ब्राण्ड शोरुम सञ्चालनमा ल्याएको छ।

यस कम्पनीले सीजीका उत्पादन सहजरुपमा ग्राहक समक्ष पु¥याउने उद्देश्यले सीजी डिजिटल मल्टी ब्राण्ड शोरुममा बिस्तार गर्दै आएको छ । सोहि क्रममा शुक्रबार १२–०६–२०७५ गते कम्पनीले सीजी डिजिटलको नयाँ शोरुम स्थापना राधेराधे नयाँ ठिमीमा गरेको छ ।

यो कम्पनीको १२ शोरुम हो, उक्त शोरुमको उद्घाटन चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्भान चौधरीले गरेका थिए ।

सीजीका उत्पादनमा ग्राहकले देखाएको विश्वास र चाहनाका कारणले गर्दा कम्पनीले सीजीका आउटलेटहरुको विस्तार गर्दै आएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!