विश्व हाँसाे दिवस : यी तस्बिर हेरर मज्जाले हाँसौं !

मुम्बई, असोज १९ । आज (शुक्रबार) ६ अक्टोबरका दिन विश्व हाँसो दिवस ।

यसै मौकामा हामीले तपाईंहरुलाई बलिउड क्षेत्रका यी सेलिब्रेटीहरुको केही रमाइला तस्विरहरु सामाजिक सञ्जालहरुमा पोष्ट गरेका छौं । यी तस्वीरहरुमा दुवै अनुहारको साटासाट गरेका छौं ।

यो तस्विर हेरी को चाहिँ नहाँसी बस्न सक्लान् त ? हेर्नुहोस् यी तस्विरहरु–

कमेन्ट गर्नुहोस्

error: Content is protected !!