नेता खाँणको भविष्यवाणी- ‘आउँदो १० वर्षमा विश्वबाटै वामपन्थीको विलय हुन्छ’

बारा, असोज २५ ।

नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले विश्वबाट चाँडै नै वामपन्थी विलय भएर जाने भविष्यवाणी गरेका छन् ।

बाराको पथलैयामा नेपाली कांग्रेस नगर कार्यसमितिले आयोजना गरेको खुल्ला रक्तदान तथा शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता खाँडले आउँदो दश वर्ष भित्रमा विश्वका कुनै पनि मुलुकमा वामपन्थी सरकार नरहने दावी गरे ।
उनले भने, ‘विश्वमै वामपन्थी सरकार रहदैन भने नेपालमा त झन टिक्ने कुरै छैन ।’

वनले ओली नेतृत्वको सरकार बोलीमा मात्र सीमित भएको आरोप लगाउँदै सरकारले हत्या हिंसा बलात्कार महंगी भ्रष्टाचार नियन्त्रण गर्न नसकेको बताए ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  एका बिहानै प्रचण्ड र अाेलीबीच भेटवार्ता, प्रधानन्यायाधीश पराजुलीलार्इ निम्ताे
%d bloggers like this: