सरकार र पार्टीबारे के भने प्रचण्डले ? (भिडियोसहित)

शुभकामना अादानप्रदान कार्यक्रम ।।नेपाल कम्युनिष्ट पार्टी, ललितपुर। २०७३ असोज २६ गते

Posted by क. प्रचण्ड / Comrade Prachanda on Friday, 12 October 2018

काठमाडौं, असोज २६ । नेकपाका अध्यक्ष प्रचण्डले ललितपुरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सरकारले आफ्नो कामको समीक्षा गर्न सुरु गरेको बताएका छन् । उनले प्रधानमन्त्री केपी ओलीसँग सरकारले तत्काल गर्नु पर्ने काम र भएका कमिकमजोरी तत्काल सुधार्ने सहमति भएको बताए ।

शुभकामना अादानप्रदान कार्यक्रम ।।नेपाल कम्युनिष्ट पार्टी, ललितपुर। २०७३ असोज २६ गते

Posted by क. प्रचण्ड / Comrade Prachanda on Friday, 12 October 2018

कमेन्ट गर्नुहोस्

error: Content is protected !!