‘बिट मारले मनवा किक मारले’ बोलको थारु गीतको भिडियो सार्वजनिक (भिडियोसहित)

आर एन चौधरी थारु

‘बिट मारले मनवा किक् मारले’ बोलको थारु म्युजिक भिडियो युट्युबमा सार्वजनिक भएलगतै तहल्का पिटिरहेको छ ।

चर्चित मोडल अन्जु कुश्मीको सेक्सी जवानीसँग राज कुश्मीले भरपुर रोमाञ्स गरेका छन् ।

आर केसी डिजिटल प्रालीको यूट्यूव च्यानलबाट सार्वजनिक भएको यस् म्युजिक भिडियोमा अञ्जु र राज कुश्मीको मनमोहक हट एण्ड अवतार सहितको नृत्य प्रस्तुत गरिएको छ । गीत र भिडियोलाई दर्शक श्रोताले असाध्यै मन पराइरहेको छ ।

राज कुश्मी र प्रदिप थारु निर्देशक रहेको यस भिडियोको निर्माण अन्सुमन चौधरीले गरेको हो ।छायांकन र सम्पादन रामु थारु, संगीत र स्वर गणेश चौधरीको रहेको छ्न भने र्याप चाहिँ राज कुश्मीकै रहेकोछ।

विशेषगरी थरुहट तराईको जिल्लामा आधुनिक उपकरणको प्रयोग गरी ड्रोन क्यामराको सहायताले छायांकन गरिएको यो गितको भिडियो पहिलाको भिडियोभन्दा भिन्न मिठास थपिएको हेर्न पाइन्छ।

तलको लिंकमा क्लिक गरी पूरा भिडियो हेर्नुहोस–

कमेन्ट गर्नुहोस्

error: Content is protected !!