दसैंमा अनौठो भूत मेला

बर्दिवास, असोज ३० । महोत्तरीको औरही नगरपालिका ७ स्थित सोनामाई मन्दिरमा भूत मेला सुरु भएको छ ।

चौथीदेखि विजयादशमीका दिनसम्म चल्ने भूतमेलामा हजारौंँ दर्शनार्थीको भीड लाग्ने गर्छ । भूत, बोक्साबोक्सी र दुष्ट आत्माले सताइएका पीडित प्रत्येक बर्ष मेलामा आउने गर्छन् भने सोनामाईको कृपाले निको भएर जाने जनविश्वास छ ।

बर्षौदेखि भूत, पिचास, कालो जादुटुना र बोक्साबोक्सीको कुचक्रमा परेर जीवन मृत्युको दोसाँधमा परेकाहरु सोनामाईको सीमा क्ष्गेत्रमा आउनेत्रित्तिकै कसबाट सताईएको बारे आफैं भन्न थाल्छन् । अन्नपूर्ण पोष्टमा खबर छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  विवाह पञ्चमी महोत्सवमा श्रद्धालु भक्तजनहरु जनकपुर प्रस्थान
%d bloggers like this: