‘पिरिम नलाउने’ गीतकाे यो भिडियाे सार्वजनिक

एल्बम ‘अाराेही’ काे ‘पिरिम नलाउने’ बाेलकाे गीतकाे भिडियाे युट्युबमा सार्वजनिक भएकाे ५ ।

हालसम्म याे गीत मन पराउनेकाे स‌ख्या १७५१२७६ पुगेकाे छ ।

उक्त गीतमा स्वरमा अाशिष गाैतम सचिन मेलिना रार्इकाे रहेकाे छ भने स‌‌गीत भने दिपक शर्माकाे रहेकाे छ । यस गीतमा वर्षा रावत र अाशिष सचिन मुख्य प्रस्तुति रहेकाे छ ।

बाँकी तलकाे भिडियाे हेर्नुहाेस्-

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  पाँच वर्षीया बालिकाको याे धमाकेदार प्रस्तुति (हेर्नुहोस् भिडियो)
%d bloggers like this: