लोकसेवाद्वारा वार्षिक कार्यतालिका सार्वजनिक, के के मा भयो फेरबदल ? (तालिकासहित)

लोकसेवा आयोगले आफ्नो वार्षिक कार्यतालिकामा संशोधन गरिएको छ ।

जसअन्तर्गत शाखा अधिकृतको विज्ञापन मंसिरको अन्तिम बुधबार खुल्ने छ भने नायब सुब्बाको पुस अन्तिम बुधबार खुल्ने छ ।

त्यस्तै, खरिदारको विज्ञापन फागुन महिनाको अन्तिम बुधबार खुल्ने छ । सहसचिव उपसचिवको विज्ञापन दुई महिनापछि सारिएको छ ।

बाँकी जानकारी तलको तालिकामा पढ्नुहोस्–

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!