भ्वाइस अफ नेपालका जज सनुप पौडेलको मनछुने ‘न भुल्ने सक्ने’ गीत सार्वजनिक

काठमाडौं , कार्तिक १२ ।

टेलिभिजन रियालिटी शो ‘भ्वाइस अफ नेपाल’ का जज सनुप पौडेलको स्वरमा रहेको ‘न भुल्ने सक्ने’ बोलको गीत सार्वजनिक भएकोे छ ।

ध्रुवप्रसाद अम्गाईंको शब्द सृजना रहेको सो गीतमा हरि लम्सालको संगीत रहेको छ । प्रेम र विछोडलाई समेटिएको मर्मस्पर्शी शब्द, स्वर र संगीतले कसै न कसैको जीवनमा मेल खाने खालको रहेको छ ।

हेर्नुहोस भिडियो–

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  दिनेश र सीमाको मौलिक तीज गीत ‘पाउजु बरिलै’ सार्वजनिक (भिडियोसहित)
%d bloggers like this: