३२ हजार कर्मचारी पुनः आन्दोलनमा उत्रिए

काठमाडौं, कार्तिक १५ । सरकारी कार्यालयमा अस्थायी, करार, ज्यालादारी र ठेकेदारीका रुपमा कार्यरत ३२ हजार कर्मचारी पुनः आन्दोलनमा उत्रिएका छन् ।

 

सरकारले आफूहरुलाई विस्थापन गर्न खोजेको भन्दै सरकारी कार्यालय, मन्त्रालय मातहत ती कर्मचारी सिंहदरबारमा केन्द्रित आन्दोलनमा उत्रिएका हुन् ।उनीहरुले सामान्य प्रशासन मन्त्रालयमा बुधबार धर्ना दिएको छ । नेपाल समाचारपत्रमा खबर छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  संसद खुलाउन एमाले सहमत, २४ गते संशोधन विधेयक टेबल हुने !
%d bloggers like this: