घरैमा बसी यसरी गर्न सकिन्छ भूतको मेकअप (भिडियोसहित)

कलिउड, बलिउड तथा हलिउड जस्ता चलचित्रहरुमा डरलाग्दा भूतको सिन देखाएको हुन्छ ।

तर, सबैलाइ लाग्न सक्छ कि यो कसरी बनाइयो भन्ने तर यी सम्पुर्ण काम मेकअप आर्टिसले नै गरेको हुन्छ । यो मेकअप गर्नको लागि सामान्य मेकअप आर्टिसलाइ एकदमै गाह्रो हुन्छ ।

नेपाली चलचित्र तथा म्युजिक भिडियोहरुमा यस्ता खालको दृश्यहरु कमै देखिएपनि बलिउड र हलिउडमा धेरै मात्रामा देख्न सकिन्छ । आज हामी तपाइँहरुको बीचमा सगुन ब्युटी केयरले तयार पारेको मेकअप प्रस्तुत गरेका छौ ।

तलको भिडियो हेरी तपाईंको मनका लागेका केही प्रतिक्रिया दिन सकिने छ–

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  मिस सिन्धुली हुने, विजेतालाई १ लाखको पुरस्कार
%d bloggers like this: