शेयरबजारः नेप्से कारोबार स्थिर

काठमाडौं, कात्तिक १५ ।

साताको अन्तिम दिन कारोबार भएको तेस्रो घण्टाको अवधिमा नेप्से परिसूचक शून्य दशमलव शून्य ७ प्रतिशतले बढेको छ ।

कारोबार भएदेखि दोस्रो घण्टासम्म घटेको परिसूचक यस अवधिमा शून्य दशमलव ८३ अङ्कले बढेर १ हजार २ सय २२ दशमलव २९ विन्दुमा पुगेको छ ।

कारोबार भएको १ सय ३६ कम्पनीको रू। १३ करोड बराबरको शेयर कारोबार भएको छ ।

दश समूहको परिसूचकमा सात समूहको परिसूचक बढेको छ भने तीन समूहको परिसूचक घटेको छ । नगद लाभांश प्रस्ताव गरेको सानिमा बैंकको सर्वाधिक रू.१ करोड बराबरको शेयर कारोबार भएको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  २ सय बढी लगानीकर्ताले घेराउ गरे शेयर बजार
%d bloggers like this: