नेपाल बैंकले कुन पदमा कति माग्यो कर्मचारी (विज्ञापनसहित)

काठमाडौं, कार्तिक १६ ।

नेपाल बैंक लिमिटेडले ठूलो संख्यामा कर्मचारी माग गरेको छ ।

बैंकले शुक्रबारदेखि दरखास्त दिन सकिने गरी विभिन्न पदमा विज्ञापन खुलाएको हो । लोकसेवा आयोगको सहमति अनुसार खुला प्रतिस्पर्धा मार्फत स्थायी दरबन्दीमा पदपूर्तिका लागि बैंकले दरखास्त आह्वान गरेको हो ।

इच्छुक र योग्यता पुगेका उम्मेदवारले शुक्रबारदेखि मंसिर ८ गतेसम्म अनलाइनमार्फत दरखास्त दिन सक्ने बैंकले जनाएको छ।

हेर्नुहोस् तालिका

 

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  बैंङ्क परीक्षा तयारीः मौद्रिक प्रणालीमा केन्द्रीयबैंकको भुमिका के हुन्छ ?
%d bloggers like this: