प्रचण्डको उपस्थितीमा मोरङमा नेकपाको भव्य चियापान [फोटोफिचर]

मोरङ, कार्तिक १९ । तिहार र छठको अवसरमा मोरङमा आज नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भव्य चियापान कार्यक्रम भएको छ । पार्टी अध्यक्ष प्रचण्डको प्रमुख आतिथ्यमा भव्य चियापान कार्यक्रम भएको हो ।

कार्यक्रम नेकपा मोरङको आयोजनामा भएको हो । चियापानमा पार्टी अध्यक्ष प्रचण्ड, पार्टी महासचिव विष्णु पौडेल, कानुनमन्त्री भानुभक्त ढकाल, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलगायतको उपस्थिती थियो । भने, सयौं नेता कार्यक्रताले चियापानमा सहभागिता जनाएका थिए ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  नेकपाको सचिवालय बैठक फेरि सर्‍यो, अर्को बैठक कात्तिक ४ मा
%d bloggers like this: