अब प्रत्येक खेलाडीलाई भत्ताको व्यवस्था हुन्छः मन्त्री विश्वकर्मा

कैलाली, कार्तिक १९ । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले सरकारले खेलाडीका लागि जीवनभर भत्ताको व्यवस्था गरिरहेको बताएका छन् । सोमबार जिल्लाको लम्कीमा आयोजित एक कार्यक्रममा मन्त्री विश्वकर्माले यस्तो बताएका हुन् ।

 

उनले खेलाडीले देशका लागि खेल्ने वातावरण बनाउन सरकारले भत्ता लगायतका प्रयास गरिरहेको बताए । सो अवसरमा लम्कीचुहा नगरपालिका प्रमुख महादेव बजगाईंले नगरपालिका खेल क्षेत्रको बिकासका लागि ६ बुदे ज्ञापनपत्र बुझाएका थिए ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  रुसका ११ जना खेलाडीलाई आजीवन प्रतिबन्ध लगाउने आईओसीको निर्णय
%d bloggers like this: