जोरपाटीमा प्रहरीद्वारा नगदसहित १५ जना जुवाडे पक्राउ

काठमाडौं, कार्तिक २० ।

प्रहरीले सोमबार गोकर्णेश्वर नगरपालिका–१० जोरपाटी बस्ने झापाका ५३ वर्षीय टेकबहादुर मगरको कोठाबाट १५ जनालाई एक लाख ३६ हजार नगदसहित १५ जना जुवातास खेल्ने पक्राउ परेका छन् ।

उनीहरुको साथबाट प्ररीले ६ बुक तास र १ लाख ३६ हजार २ सय ८५ रुपैयाँ फेला पारेको छ ।

पक्राउ पर्ने सबैको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  चोरीको गाडी हवल्दारको निवासमा !
%d bloggers like this: