उपराष्ट्रपति पुनले लगाए भाइटीका

काठमाडौं, कार्तिक २३ । उपराष्ट्रपति नन्दबहादुर पुनले भाइटीका लगाएका छन् छन् । उनले आज बिहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा कपुरधारास्थित उपराष्ट्रपतिको निवासमा भाइटीका लगाएका हुन् ।

उपराष्ट्रपतिकी दिदी गृहजिल्ला रोल्पामा रहेकाले उनले नजिकका बहिनीहरु चन्द्रमाया पुन, शोभा पुन, विमला पुन र शशी लामाबाट टीका लगाए ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  मानिसको आयुसँग जोडिएको खानेपानीसँग खेलवाड गर्नु हुँदैन : मन्त्री बिना
%d bloggers like this: