जीपको ठक्करबाट एक किशोरीको मृत्यु

कञ्चनपुर, कार्तिक २४ । जिल्लाको भीमदत्तनगरपालिकामा जीपको ठक्करबाट एक किशोरीको ज्यान गएको छ । शुक्रबार नगरपालिकाको १३ बडैपुर साझा चौराह नजिकैको घुम्तीमा स्कुटीमा सवार पार्वती बोहरालाई से १ ज ८८५ नम्बरको जिपले ठक्कर दिदा उनको ज्यान गएको हो ।

पार्वतीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने जिप र चालक प्रहरीले नियन्त्रणमा लिएको छ ।

ठक्कर दिने जीप 

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  दूधपोखरी गाउँ कार्यपालिकाको निर्वाचन प्रक्रिया सुरु
%d bloggers like this: