हेर्नुहोस् भिडियो यस्तो रह्यो दर्जनौं सेलिब्रेटीका तिहार तथा भाइटीका

हिन्दुको दोस्रो महान चाड तिहार तिहारको मुख्य दिन भाईटिका । सबैको निधारमा साईतमै सप्तरङी टीका र माला सजिएका थिए । कतिपय सेलिब्रेटीले भने साइतमै टिका लगाउन पाएनन् । देशभर झिलि र मिलि भइरहँदा देउसी खेल्नेहरुको ग्रुप पनि निकै देखियो ।

यस्तैमा सेलिब्रेटीले पनि फुर्सद मिलाएर तिहार मनाएका छन् ।

हेर्नुस् एकै भिडियोमा दर्जन बढी कलाकारहरूको भाईटिका–

कति कामको ब्यस्तताले तिहार मनाउन पाएनन् भने कतिले कामलाई पनि पर सारेर वर्ष दिनमा आउने तिहार मनाउन भ्याएका छन् । भाइटिका पश्चात् सेलिब्रेटीले भाइटिका लगाउँदै गरेको तस्वीरहरू सामाजिक संजालमा भाइरहल भइरहेका थिए । जुन हेर्दा निकै नै रमाईलो लाग्छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  चलचित्र ‘कारखाना’ जेठमा चल्ने
%d bloggers like this: