धादिङमा ग्यास बुलेट दुर्घटना, २ जनाको मृत्यु

धादिङ, कार्तिक २५ । धादिङको बेनिघाटस्थित विशालटारमा ग्यास बुलेट सडकबाट खस्दा दुईजनाको मृत्यु भएको छ । पल्टिएको बुलेटमा आगलागी भएसँगै राजमार्गसमेत अवरुद्ध भएको छ ।

घटनास्थलमा सेना, प्रहरी र सशस्त्र प्रहरीको पुगिसकेका छन् । थप विवरण आउन बाँकी छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  आफैले चलाएको गाडी दुर्घटना हुँदा ट्राफिक प्रहरीको मृत्यु
%d bloggers like this: