अाइतबार बजारमा सुनचाँदीको भाउ जस्तातस्तै !

काठमाडौं, मंसिर १३ ।

साताको पहिलो दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य यथावत नै रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार बजारमा छापावाल सुन प्रतितोला ५७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि बजारमा सुन प्रतितोला ५७ हजार २ सय रुपैयाँमै कारोबार भइरहेको जनाएको छ ।

शुक्रबार तेजावी सुन प्रतितोला ५६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि बजारमा सुन प्रतितोला ५६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै,  शुक्रबार बजारमा चाँदी प्रतितोला मूल्य ७०० रुपैयाँमा कारोबार भएको थियो भने आजपनि चाँदी प्रतितोला ७०० रुपैयाँमै कारोबार भइरहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!