नेकपाको प्रदेश कमिटि सदस्यको नामावली सार्वजनिक [सूचीसहित]

काठमाडौं, मंसिर १७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लेप्रदेश कमिटिको अन्तिम टुंगो लगाएको छ । सचिवालय बैठकले प्रदेश कमिटिमा रहनेहरुको अन्तिम टुंगो लगाएको हो ।

प्रदेश एकमा साविक माओवादी केन्द्रका ८५ र एमालेका १ सय २२ गरि २ सय ७ सदस्य रहेका छन् । प्रदेश २ मा साविक एमालेका १ सय ६, माओवादी केन्द्रका १ सय ६ र एकताबाट आएका ३ गरि २ सय १५ सदस्यीय कमिटि बन्नेगरि सिफारिस गरिएको छ ।

प्रदेश ३ मा एमालेका १ सय १६ माओवादीका १ सय १ गरि १ सय १७ सदस्यीय, गण्डकी प्रदेशमा एमालेका १ सय २ माओवादीका ८५, प्रदेश ५ मा एमालेका १ सय ६ माओवादीका ९७ गरि २ सय ३, कर्णाली प्रदेशमा एमालेका ८७, माओवादीका ८८ गरि १ सय ७५ र सुदुरपश्चिम प्रदेशमा एमालेका १ सय र माओवादीका ८३ गरि १ सय ८३ सदस्यीय प्रदेश कमिटि बनेका छन् ।

सूची हेर्न यहाँ क्लिक गर्नुस्

कमेन्ट गर्नुहोस्

error: Content is protected !!