संखुवासभाको प्राथमिक तहको नतिजा सार्वजनिक (नतिजासहित)

भक्तपुर, मंसिर २० । शिक्षक सेवा आयोगले मंगलवारदेखि अस्थायी शिक्षकको प्राथमिक तहको नतिजा प्रकाशन गर्न सुरु गरेको छ । यसैबीच, आयोगले बिहीबार प्राथमिक तह अन्तर्गत संखुवासभाको नतिजा पनि प्रकाशन गरेको छ ।

संखुवासभाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

यसअघि माध्यमिक तह र निम्न माध्यमिक तहको नतिजा सार्वजनिक गरेको आयोगले मंगलवारदेखि जिल्लागत रुपमा प्रावि तहको नतिजा प्रकाशन गर्न सुरु गरेको हो ।

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!