सुदूरपश्चिमका ६ जिल्लाको प्राथमिक तहको नतिजा सार्वजनिक [नामसहित]

काठमाडौं, मंसिर २० । शिक्षक सेवा आयोगले मंगलवारदेखि अस्थायी शिक्षकको प्राथमिक तहको नतिजा प्रकाशन गर्न सुरु गरेको छ । यसैबीच, अहिलेसम्म सुदूरपश्चिम प्रदेशका ६ जिल्लाको नतिजा सार्वजनिक भएको छ ।

कञ्चनपुर, बैतडी, डडेल्धुरा, बझाङ, बाजुरा, दार्चुलाको प्रावि तहको नतिजा आइसकेको हो । अब बाँकी तीन जिल्लाको मात्र आउन बाँकी छ । कैलाली, अछाम र डोटीको प्रावि तहको नतिजा आउन बाँकी रहेको हो । सुदूरपश्चिमबाहेक अन्य ६ जिल्लाको नतिजा पनि सार्वजनिक भएको छ ।

यसअघि माध्यमिक तह र निम्न माध्यमिक तहको नतिजा सार्वजनिक गरेको आयोगले मंगलवारदेखि जिल्लागत रुपमा प्रावि तहको नतिजा प्रकाशन गर्न सुरु गरेको हो ।

-बझाङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

-बाजुराको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

-दार्चुलाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

-डडेल्धुराको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

-बैतडी जिल्लाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

-कञ्चनपुर जिल्लाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

कमेन्ट गर्नुहोस्

error: Content is protected !!