१० वर्षको उमेरमा आमा गुमाएका सुमितले गाउँदा सबैका आँँखामा आँसु

काठमाडौं, मंसिर २० । जारी नेपाल आइडल सिजन २ अन्तर्गत ‘उत्कृष्ट ४’ मा पुग्नका लागि आज पाँच जनाले प्रतिस्पर्धा गरेका छन् । बाँकी पाँच प्रतिस्पर्धीले उत्कृष्ट प्रस्तुति दिएका छन् । यसैबीच, आज सुमित पाठकले ‘आमा’लाई संवोधन गर्दै गाएको गीतले उपस्थित सबैको मन छोयो ।

दश वर्षको उमेरमा आमा गुमाएका सुमितले आज आमा बोलको गीत नै गाउ आफू र अरुलाई पनि रुवाएका थिए । आइडलमा ‘गोल्डेन माइक’ जितेका उनलाई उपाधि जित्ने प्रमुख दाबेदारका रुपमा हेरिएको छ । अब हेरौं उनको आगामी यात्रा कहाँसम्म पुग्छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!