विद्यालय बन्यो बसपार्क !

इलाम । जिल्लाको पर्यटकीयस्थल कन्याम भ्रमण गर्न आएका पर्यटक बोकेर आएका बस ।

दैनिक २० हजार बढि पर्यटकले भ्रमण गर्ने कन्याम क्षेत्रमा बसपार्क नहुँदा सूर्योदयन गरपालिका ७ स्थित कृष्ण आश्रम माध्यमिक विद्यालयमा बस पार्किङ्ग गरिँदै आएको हो । तस्वीर– गंगा पराजुली÷पशुपतिनगर, रासस

कमेन्ट गर्नुहोस्

error: Content is protected !!