देशभर ढाका टोपी दिवस यसरी मनाइयो (फोटोहरु)

काठमाडौं, पुस १७ ।

युवती ढाका टोपी लगाएर सेल्फी खिँच्दै

एघारौँ राष्ट्रिय टोपी दिवसको उपलक्ष्यमा हनुमानढोका परिसरमा उपस्थित भएका युवती ढाका टोपी लगाएर सेल्फी खिँच्दै ।

टोपी लगाएर सामूहिक तस्वीर खिचाउँदै

एघारौं राष्ट्रिय टोपी दिवसको उपलक्ष्यमा हनुमानढोका परिसरमा उपस्थित भएका युवायुवती ढाका टोपी लगाएर सामूहिक तस्वीर खिचाउँदै ।

टोपी दिवस

राष्ट्रिय टोपी दिवसको अवसरमा “पुर्खाको रगत र पसिनाले जोगाएको मेरो देश नेपाली टोपीले आफ्रनै पहिचान बनाएको मेरो देश” लेखेको व्यानर र टोपी लगाएका पदमोदय पब्लिक नमुना उच्च माध्यमिक विद्यालयका विद्यार्थी ।

तस्वीरः रासस

कमेन्ट गर्नुहोस्

error: Content is protected !!