स्वस्थ स्वास्थ्यका लागि योगाका अपत्यारिला फाइदाहरु यस्ता छन्

मोटोपनाको कारण भद्दा भएको शरीरलाई फिट बनाउनको लागि धेरैले विभिन्न उपायहरु अपनाउँछन् ।

तीमध्ये सबैभन्दा सरल र प्रभावकारी उपाय हो– नियमित योगा र ध्यान गर्ने ।

नियमित योगा र ध्यान गर्नाले धेरै हाम्रो शरीर चुस्त–दुरुस्त त हुन्छ नै यसले शरीरको रोग प्रतिरोधी प्रणालीमा पनि सुधार गर्छ ।

योगा र ध्यानमा मानव शरीरका केही यस्ता राज लुकेका छन् जसले हाम्रो डिएनए परिवर्तन गरेर क्यान्सर जस्ता कैयौं घातक रोगहरुबाट टाढा राख्न सक्छ । यस्तोमा वैज्ञानिकहरुले एन्टी इन्फ्लेमेटरी जिन्स पत्ता लगाएका छन् जसले शरीरलाई सक्रिय र स्वस्थमात्रै राख्ने होइन बरु आयु पनि बढाउँछ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!