मिठाई दिएर बालकलाई मुखमैथुन गराउने पक्राउ

कास्की, पुष २१ । कास्कीमा पाँच वर्षिया एक बालकलाई अप्राकृतीक मुखमैथुन गराएको आरोपमा एक जना पक्राउ परेका छन् । बालकालाई मुखमैथुन गराएको आरोपमा शनिबार माछापुच्छ्रे गाँउपालिका, ८ धम्पुसका ४३ वर्षीय वैकुण्ठ भण्डारी पक्राउ परेका हुन् ।

पसल चलाएर बसेका भण्डारीले बालकलाई मिठाई दिई फकाएर अप्राकृतीक मुखमैथुन गराएको आरोपमा पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक गोविन्द पुरीले बताए । थप अनुसन्धान भइरहेको पुरीले जनाए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!