बंगलादेश प्रिमियर लिगमा सन्दीपको डेब्यू [LIVE]

काठमाडौं, पुष २२ । ठूलाठूला लिगहरुमा खेलिसकेका नेपाली क्रिकेटर सन्दीप लामिछानेले शनिबारदेखि शुरु भएको बंगलादेश प्रिमयिर लिग (बीपीएल) मा पनि डेब्यू गरेका छन् । उनी सिलहेट सिक्सर्सबाट खेलिरहेका छन् । आज उनको टोलीको खेल कोमिल्ला भिक्टोरिएन्ससँग भइरहेको छ । सन्दीपको टिमले टस हारेर ब्याटिङ गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!