मकर संक्रान्ति दुई दिन मनाइँदै, अमृतसिद्धि योगमा स्नान र दानपुण्य

यसपटक मकर संक्रान्तिको पर्वकाल दुई दिन हुनेछ ।

भारतमा यस वर्ष १४ जनवरीको दिन सूर्य साँझ ७ः५१ बजे धनुको छोडेर मकर राशीमा प्रवेश गर्ने भएको छ । ज्योतिषका अनुसार सूर्यको मकर राशीमा प्रवेशअघि सायंकाल भयो भने पर्वकाल अघिल्लो दिन पर्ने भएकाले यसको भोलिपल्ट मकर संक्रान्ति मनाउने गरिन्छ । यस दिन भारतमा चङ्गा उडाएर उत्सव मनाएका छन् ।

ज्योतिषाचार्य पं.अमर डब्बावालाले बताएअनुसार कि १४ जनवरीको साँझ ७ः५१ बजे सूर्यको मकर राशीमा प्रवेश हनेछ । १५ जनवरीको अमृतसिद्धि योग पनि रहेको छ ।

भारतीय ज्योतिषशास्त्रअनुसार अब सूर्य मकर राशीमा परिभ्रमणको अवस्था हो र त्यसमा पनि तिति नक्षत्रका विशिष्ट संयोग बनिरहेका बेलामात्र पर्वकाल मनाउने गर्नुपर्दछ ।

यसै अनुरुपदेखि जनवरी १५ मकर संक्रान्ति मनाउनको लागि यो दिन अति उत्तम मानिन्छ । यसदिन तामाको कलशमा कालीको सेतो तिल्ली भरेर योग्य ब्राह्मणलाई दिने गर्दछन् । सफा धान, खिचडी, गुड, वस्त्र आदि दान दिएमा पनि शुभफल प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।

भारतीय धर्म नगरी उज्जयिनीमा अंग्रेजीमा पहिलो पञ्चाङ्ग प्रकाशित गर्ने गइरहेको दक्षिण भारतीय विद्वान् चिल्लकमर्थी प्रभाकर चक्रवर्तीले बताएका छन् । ज्योतिष गणनाअनुसार मकर संक्रान्तिको पर्वकाल १५ जनवरीको दिन मनाएमा श्रेयष्कर रहने छ । यसदिन सूर्यको राशी परिवर्तनको उदयकालको स्पर्श मिल्नेछ ।

तीर्थ स्नान र दानपात्रमा उदयकालीन तिथि तथा अमृतसिद्धि जस्ता महायोगको विशेष महत्व राख्ने छ । यस दिन तिलबाट बनेको लड्डुद्वारसा स्नान गरेमा आयु र आरोग्यको प्राप्ति हुने जनविश्वास रहेको छ ।

ज्योतिषको गणनाअनुसार यसदिन मकर संक्रान्ति सिंहमा सवारी भएर आउने छ । संक्रानितको उपवाहन हात्ती रहेको छ । बसेको सफा रंगको वस्त्र ओढेको भुसुन्डी आयुद्ध लिएर स्वर्ण पात्रामा अन्न भक्षण गर्दै उत्तर दिशामा गमन गर्ने छ ।

संक्रान्तिको दृष्टि ईशान कोणमा हुनेछ । यो शुभ लक्षण व्यापार व्यवसायको लागि उन्नतिका लाभदायक हुनेछ ।

एजेन्सीको सहयोगबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!