त्रिविद्वारा परीक्षाफल प्रकाशित

त्रिभुवन विश्वबिद्यालयले स्नातक तह प्रथम बर्षको नतिजा प्रकाशित गरेको छ ।

सुचना जारी गर्दै त्रिविले यही मङ्सिर महिनामा संचालित मानबिकी तथा समाजशास्त्र संकाय अन्तर्गत तीन बर्षे बिए प्रथम बर्षको नतिजा प्रकाशित गरेको हो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!