परराष्ट्रमन्त्री ज्ञवाली भारत जाँदै

काठमाडौं, पुस २६ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली बिहीबार भारत जाँदैछन् ।

भारतीय विदेश मन्त्रालय र अब्जर्भर रिसर्च फाउण्डेशनको सहकार्यमा आयोजना हुने रासयिना संवादमा भाग लिन उनी नयाँ दिल्ली जान लागेका हुन् ।

चौथो संस्करणको यो कार्यक्रमको विषय अ वर्ल्ड रिअर्डरः न्यू जिओमेट्रिक्स, फ्ल्युड पार्टनरसिप, अनसर्टेन आउटकम्स’ तय भएको छ । कार्यक्रममा मन्त्री ज्ञवालीले आफ्नो धारणा राख्ने छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!