गृह प्रदेशमा नेपाल आइडल रवि ओड सम्मानित

काठमाडौं, पुष २९ । नेपाल आइडल सिजन-२ का विजेता रवि ओड सम्मानित भएका छन् । कैलालीमा धनगढीमा जारी सुन्दर सुदूरपश्चिम महोत्सवमा आइडल विजेता ओड सम्मानित भएका हुन् ।

उनलाई धनगढी उपमहानगरपालिकाका मेयर वड, महोत्सवका संयोजक श्याम बिष्ट लगायत गरेका थिए । रवि केही दिनअघि मात्रै ‘जापान टूर’ सक्दै गृह प्रदेशमा आयोजि विभिन्न महोत्सव एवं कार्यक्रममा व्यस्त छन् । केहीदिनपछि उनी अष्ट्रेलिया टूरमा निस्किने बताइएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!