‘जुनार खाउँला, निबुवा साधाैँला’ भन्दै फेरि बजारमा निस्किए राजेन्द्र भण्डारी

काठमाडौ, माघ २५ । सिन्धुज्वाला अनलाइन रोधिघरको प्रस्तुतिमा जुनार खाउँला, निबुवा साधाैँला बोलको मिठ्ठो काठे भाका लाई गायक राजेन्द्र भन्डारिले बजारमा प्रसारण गरेका छन।

मेनुका डिजिटल काठमाडौको आधिकारिक युट्युब च्यानल मार्फत प्रसारणमा आएको यो अडियो लोक दोहोरी गित भुवन खनाल र सबिना चौलागाईंको सुमधुर स्वरमा रेकर्ड भएको छ। बिशेषत काठ क्षेत्रका कृयाशिल गायक/ सर्जक राजेन्द्र भन्डारिको मन छुने लय र मौलिक शब्दमा तयार भएको छ।

गाउघरको रहनसहन चलन चल्तिका भासालाइ उनेर बनाइएको यस गितमा जातिय छुवाछूतको सामाजिक कुसंस्कार प्रती पनि उजागर गरिएको छ। लोक दोहोरी गित मनोरञ्जनका साथ साथै सामाजिक सचेतनाको पाटोलाइ समेत समेटेर सिर्जना गर्नु पर्छ भन्ने धारणा राखेर साङितिक यात्रा गरिरहेका गायक राजेन्द्र भन्डारिले १ पटक गित सुनेर सल्लाह सुझाब र प्रतिक्रियाको लागि दर्शक श्रोता समक्ष आग्रह समेत गरेका छन। गीत हेर्न यहाँ क्लिक गर्नुस्

कमेन्ट गर्नुहोस्