स्नातकोत्तर तहको परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं, फागुन १४ । त्रिभुवन विश्वबिद्यालयले स्नातकोत्तर तहको परीक्षा तालिका सार्बजनिक गरिएको छ । त्रिविले एमबीएस र एमपीए बिषयको स्नातकोत्तर तह अन्तर्गत दोश्रो सत्रको परीक्षा तालिका सार्बजनिक गरेको हो । तालिका अनुसार परीक्षा यहि फागुन २७ गते देखि सुरु हुने छ । हेर्नुस् तालिका–

कमेन्ट गर्नुहोस्