पाकिस्तान सुपर लिगः सन्दीपको टोलीमा यी स्टार खेलाडी छन्

काठमाडौं, माघ २९ । यहि हप्ताको बिहीबारदेखि पाकिस्तान सुपर लिग (पीएसल) शुरु हुँदैछ । धेरै देशका स्टार क्रिकेट आवद्ध यो लिग यूएईमा हुनेछ । विभिन्न चर्चित क्रिकेट लिग खेलिसकेका नेपाली स्टार क्रिकेटर सन्दीप लामिछाने पनि पीएसलमा आवद्ध छन् । उनी लाहोर क्वालान्दरर्सबाट पीएसलमा खेल्ने छन् ।

यो पनि पढ्नुहोस् 

सन्दीप लामिछानले पीएसलका ३ खेल गुमाउने सम्भावना

सन्दीपको टोलीको खेल पर्सि (बिहीबार) छ । लिगको पहिलो दिन इश्लामाबाद युनाइटेडसँग खेल्न लागेको सन्दीपको टोलीमा कोको छन् त स्टार खेलाडी ?

मेहम्मद सफिज (कप्तान), एवि डी विलियर्स, कोरी एण्डरसन, कार्लोस ब्रेथवेट, अन्टोन डेभिच, फकर जमान, हसन अली, मोहम्मद इमरान, शाहिन शाह अफ्रीदी, ब्रेन्डन टेलर, यासिर अलीलगायत नाम चलेका खेलाडी छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!