निमाविको सामाजिक विषयको नतिजा सार्वजनिक (नामसहित)

काठमाडौं, फागुन २६ । शिक्षक सेवा आयोगले कार्यरत अस्थायी शिक्षकको  निम्न माध्यमिक तहको सामाजिक विषयको अन्तिम नतिजा सार्वजनिक गरेको छ । आज एक सूचना जारी गर्दै नतिजा सार्वजनिक गरेको हो । सामाजिक विषयको लिखित परीक्षा गत असार २९ गते लिइएको थियो। नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

 

कमेन्ट गर्नुहोस्