अनमोलसंग विवाह हुन सक्छः सुहाना थापा

काठमाडौं, चैत २४ । यही चैत २९ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउन लागेको नेपाली कथानक चलचित्र ‘ए मेरो हजुर ३’ कि नायिका सुहाना थापाले सुपरस्टार अनमोल केसीसँगको सम्बन्धको बारेमा मुख खोलेकी छिन् ।

सुहानासँगको कुराकानीको क्रममा भनिन् ‘अनमोल पनि श्रीकृष्णको भक्त र शाकाहारी भएकै कारण भविष्यमा आफूहरुको बिहे हुन सक्ने बताइने् । कुराकानीमा निर्माता झरना थापाले पनि अनमोलसँग विवाह हुन सक्ने खुलासा गरिन् । सुहानाले चलचित्रभित्र जस्तै बाहिर पनि अनमोलसंग आफ्नो सम्बन्ध उस्तै रहेको बताइन ।

हेर्नुहोस् झरना र सुहानासँगको कुराकानीको भिडियो–

https://youtu.be/s6vnRprWipg

कमेन्ट गर्नुहोस्