अपडेटः धनकुटाबाट धरान आउँदै गरेको बस दुर्घटना, २ को मृत्यु

काठमाडौं, चैत २५ । धनकुटाबाट धरान आउँदै गरेको बसको दुर्घटना भएको छ । सोमबार दिउँसो धरानबाट जिरी आउँदै गरेको बस ना ६ ख २७१३ यात्रुवाहक बस दुर्घटना हो ।

धरानको जिरी प्वाइन्टमा बस दुर्घटना हुँदा दुईको मृत्यु भएको छ भने बाँकी थप विवरण आउनै बाँकी छ ।

कमेन्ट गर्नुहोस्