अन्तिम समयमा आएर एलएलबी प्रथम वर्षको परीक्षा केन्द्र परिवर्तन (सूचनासहित)

काठमाडौं, चैत २९ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले आगामी वैशाख २ गतेदेखि शुरु हुने एलएलबी प्रथम वर्षको परीक्षा केन्द्र संशोधन गरेको छ ।

एक नोटिस प्रकाशित गर्दै एलएलबी प्रथम वर्षको बैशाख २ गतेदेखि हुने परीक्षाको परीक्षा केन्द्र संशोधन गरेको जानकारी दिएको हो । संशोधित केन्द्र तल अपलोड गरिएको छ ।

हेर्नुहोस् सूचना तालिका–

कमेन्ट गर्नुहोस्