पहिलाे बलमैं दिल्लीले लियाे विकेट, अाज सन्दीपले पाएनन माैका

नयाँ दिल्ली, अाईपिएल सिजन १२ काे २६ अाैं खेलमा दिल्ली क्यापिटलले शुरुमैं सफलता पाएकाे छ ।

खेलकाे पहिलाे अाेभरमा ईशान्त शर्माकाे बलमा कोलकाता नाइट राइडर्सका जाे डेनलि अाउट भएका छन्।।

दिल्ली कैपिटल्सले टॉस जीतेर गेंदबाजी गर्ने निर्णय गरेकाे हाे ।

दिल्लीले टीम मा परिवर्एतन गरेकाे छ । संदीप लामिछानेकाे स्थानमा अाज  कीमो पॉल टीम मा आएका छन् ।

कलकताले भने  हैं. तीन खेलाडि परिवर्तन गरेकाे छ ।
सुनील नरेन, हैरी गर्ने और क्रिस लिन बाहिर छन् ।  अाज उनीहरुकाे।स्थानमा लॉकी फर्ग्यूसन, जो डेनले और कार्लोस ब्रैथवेट टीममा आएका  छन् ।
.

कमेन्ट गर्नुहोस्