गेलसहित ३ निर्णायक विकेट लिए सन्दीपले

नयाँ दिल्ली । जारी अाईपिएलकाे अाजकाे खेलमा सन्खीप लामिछानेले निर्णायक विकेट लिएका छन् ।

किंग्स एलेभन पञ्जाबविरुद्ध खिल्लि क्यापिटल्सकाे अाजकाे खेलमा सन्दिपले अाक्रामक ब्याझगरिरहेका क्रिस गेलकाे निर्णायक विकेट लिएका हुन ।

लगातार छक्का र चाैका प्रहार गर्दै ३७ बलमा ६९ रन बनाएका गेल सन्दिपकाे बलमा अाउट भए ।

शुरुकाे बलिङ अाेभरमा विकेट लिएका सन्दिपकाे दाेश्राे अाेभरमा भने गेलले तीन चाैका प्रहार गरेका थिए । सन्खिपकाे तेश्राे अाेभरमा पनि गेलले पहिलाे बलमा छ रन जाेडे । तर दाश्राे बलमा फेरि छक्का हान्न खाेज्दा गेल अाउट भए ।

साेहि अाेभरमा सन्दिपले कुरानकाे अर्काे विकेट लिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!