स्थान उही– १७ वर्ष अघि र आज

रुसी राष्ट्रपति भ्लादमिर पुटन र उत्तर कोरियाली राष्ट्रपति किम जोङ अङबीच रुसको ब्लादिवोस्तोक शहरमा वार्ता भएपछि संसारको ध्यान तानिएको छ ।
यो संयोग नै भन्नुपर्छ, पुटिनले आज भन्दा १७ वर्ष अघि किमका बुवा तथा तत्कालिन कोरियाली प्रमुख किम जोङ इलसँग २३ अगस्त २००२ का दिन यही शहरमा भेट गरेका थिए । त्यतिखेर पनि यो भेटघाटले निकै चर्चा बटुलेको थियो । अहिले भिन्न परिस्थिति भएपनि कोरियाको अन्तर्राष्ट्रिय सम्बन्धमा भने खासै फरक देखिँदैन । बरु ऊ झन चौतर्फी घेरिन पुगेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!